देश

    त्रिवि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल

    जगत ठाडा मगर
    २०७८ अशोज ९ | बिहान ०९:०६ बजे

      अन्जना बिश्वकर्मा
      काठमाडौ । त्रिभूवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोण सफल भएको छ ।

      एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्णक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीले जानकारी दिए ।

      ती पुरुषलाई ३१ वर्षीय श्रीमतीले कलेजो दिएकी हुन् ।

        कमेन्टहरु