देश

    बेलाशपुरमा बाढीपिडिलाई राहत वितरण

    जगत ठाडा मगर
    २०७८ अशोज ३ | बिहान ०८:०६ बजे

      सुरेश यादव
      नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ३ बेलापुरमा नेशनल माईक्राेफाईनन्श लघुवित्त वित्तीय संस्था लि. शाखा हकुई नवलपरासीको आयाेजनामा पाल्हिनन्दन गाउँपालिकाकाे सभा हलमा बाढीपीडितलाई राहत बितरण गरिएकाे छ ।

      photo 2021 09 19 07 57 28

      संस्थाका अध्यक्ष ममता हरिजनकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे प्रमुख आतिथ्यतामा राहत वितरण कार्यक्रम भएकाे हाे ।

      राहत वितरण कार्यक्रममा ५२६ बाढीपीडित घरधुरीलाई वितरण गरिएको संस्थाकाे अध्यक्ष हरिजनले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष, समाजसेवी अजय चाैधरी, पशुपति गुप्ता, पत्रकार सुरेश यादव, महेश यादव लगायतकाे उपस्थिति रहेकाे थियाे ।

      photo 2021 09 19 07 57 29

      photo 2021 09 19 07 57 25

      photo 2021 09 19 07 57 26

        कमेन्टहरु