समाज

    धुन्चेमा अलपत्र परेकाको उद्धार

    रासस
    २०८३ भदौ १२ | मध्यान्ह ०२:०५ बजे

      भक्तपुर । धुन्चेमा अलपत्र परी बसेकाहरुको खोजी तथा उद्धार गरी घर पठाउने काम सुरुआत गरिएको छ ।

      गत बुधबार भोटेकोशीमा आएको बाढीले विभिन्न जिल्लाका व्यक्तिहरु धुन्चेमा अलपत्रमा परेका थिए । अन्यौलमा परेकाहरुको खोजी तथा उद्धार गरी बागमती प्रदेश सरकारले उनीहरुलाई आ–आफ्नो जिल्लातर्फ पठाउने कामको सुरुआत गरेको हो ।

      “बुधबार ३ः०० बजेदेखि अलपत्रमा परेकाको खोजी गरी उनीहरुलाई तत जिल्लामा पठाउने कामको सुरुआत गरेका छौँ”, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जानकारी दिए ।

        कमेन्टहरु