देश

    बोदे बर्साईन नगरपालिकाकी उप प्रमुख साहले गरिन लोसपाको पक्षमा सनाखत

    जगत ठाडा मगर
    २०७८ भदौ २२ | मध्यान्ह ०७:०५ बजे

      राजविराज । जनता समाजवादी पार्टी नेपाल (जसपा)का बोदे बर्साईन नगरपालिकाकी उप प्रमुख रंजु कुमारी साहले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को पक्षमा सनाखत गरेकी छिन् ।
      photo 2021 09 07 19 23 57

      सप्तरीको बोदे बर्साईन नगरपालिकाकी नगर उप प्रमुख पदमा निर्वाचित साहले मंगलबार सदरमुकाम राजबिराजस्थित जिल्ला निर्वाचन कार्यालय पुगेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को पक्षमा सनाखत गरेकी हुन् ।

      उप प्रमुख रंजु तत्कालिन संघिय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।
      photo 2021 09 07 19 23 58

        कमेन्टहरु