जनास्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

नवलपुर टुडे
२०८३ साउन २८ | बिहान ०५:०४ बजे

काठमाडौ । जनास्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई बुधबार कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको हो।
सरकारको ठाडो निर्देशनमा श्रेष्ठलाई पक्राउ गरिएको स्रोतको दाबी छ। जनआस्था मार्फत श्रेष्ठले सरकार र सत्तारुढ राजसभाका सांसदहरूका विभिन्न गतिविधि सम्बन्धी समाचार प्रकाशन गर्दै आएका थिए।





