अर्थ

    सुनको मूल्यमा वृद्धि

    रासस
    २०८३ साउन २६ | मध्यान्ह ०१:०४ बजे

      काठमाडौं ।  स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।  सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६  हजार ४०० ले  बढेको छ भने चाँदी ११० ले बढेको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला तीन लाख सात हजार नौ सय र चाँदीको मूल्य  चार हजार सात सय ८० प्रतितोला कायम भएको छ ।

      सोमबार छापावाला सुन प्रतितोला  तीन लाख एक हजार पाँच सय र  चाँदीको मूल्य चार हजार ६७०  कायम थियो

        कमेन्टहरु