समाचार

    जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

    रासस
    २०८३ साउन २३ | मध्यान्ह ०३:०४ बजे

      नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् ।

      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।

        कमेन्टहरु