देश

    निमाछिरिङ तामाङको सभापतित्वमा २५ सदस्यीय वडा कमिटी गठन

    जगत ठाडा मगर
    २०७८ भदौ १८ | मध्यान्ह ०४:०५ बजे

      दोलखा । नेपाली कांग्रेस दोलखा कालिन्चोक गाउँपालिका-१ मा १४ औं वडा अधिबेशन सम्पन्न गरेको छ ।

      शुक्रबार निमाछिरिङ तामाङको सभापतित्वमा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

      कांग्रेसको १४ औं महाधिवेशनको लागि देशैभर अधिबेशनको रौनक छ । वडा कमिटीको सभापतिमा निमाछिरिङ तामाङ, सचिबमा वीर बहादुर थामी सहित २५ सदस्यीय गाउँ कमिटी गठन गरि १४ औं अधिबेशन सम्पन्न गरेको छ ।

        कमेन्टहरु