खेलकुद, विश्व

    पानामााविरूद्ध घाना विजयी

    नवलपुर टुडे
    २०८३ असार ४ | बिहान ०७:०३ बजे
      अमेरिका । विश्वकपमा घानाले विजयी सुरुआत गरेको छ । अमेरिकामा भएको खेलमा घाना १-0 ले विजयी भएको छ ।

      खेलको अन्तिम क्षणमा घानाका क्यालेब केरान्तिले ब्रान्डन थोमसको पासलाई गोलमा परिणत गरेका थिए । जितसँगै क्यारेबियन टोलीले तालिकामा तीन अंक जोडेको छ ।

        कमेन्टहरु