देश

    खानीखोला हाइड्रोपावर पावरको शेयर कारोबार रोक्का

    जगत ठाडा मगर
    २०७८ भदौ ९ | बिहान ०७:०५ बजे

      काठमाडौं । खानीखोला हाइड्रोपवार कम्पनीको शेयर कारोबार रोक्का भएको छ । केही दिदेखि निरन्तर उकालो लागिरहेको खानीखोलाको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले मंगलबार रोक्का गरिदिएको हो ।

      नेप्सेले कारोबार रोक्का गरेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा खानीखोलाको सेयर संकेत नै देखाएको छैन ।

      खालीखोलाको वित्तीय विवरणमा त्रुटी भेटिएको कारण रोक्का गर्नु परेको नेप्सेले जनाएको छ । यस कम्पनीको निकै राम्रो प्रगति गरेको वित्तीय विरणमा देखिएको तर वास्तविकता अलि फरक रहेको नेप्सेमा उजुरी परेको छ । शेयर कारोबार रोक्का गरेर छानविन हुने नेप्सेले जनाएको छ ।

        कमेन्टहरु