देश

    डिजिटल डेब्युका लागि यति धेरै पारिश्रमिक लिँदैछन् कपिल शर्मा

    जगत ठाडा मगर
    २०७७ कार्तिक ५ | मध्यान्ह ०२:०७ बजे

      काठमाडौं । टिभी शोका चर्चित कमेडियन कपिल शर्माले डिजिटलमा डेब्यूका लागि २० करोड भारतीय रुपैयाँ लिएका छन् ।

      कपिल शर्मा अब चाँडै नै वेब सीरिजको साथ ओटीटी प्लेटफर्ममा आफ्नो नयाँ शुरुवात गर्न गईरहेका छन् ।

      उनको डेब्यू वेब सीरिजको बारेमा धेरै कुरा बाहिरिसकेको छैन । तर कष्णा अभिषेकले हालै मात्र द किपल शर्मा शोको एक एपिसोडमा कपिल शर्माद्वारा डिजिटल डेब्यू चार्ज भारतीय २० करोड रुपैयाँ लिन लागेको बताएका थिए ।

      एजेन्सीको सहयोगमा

        कमेन्टहरु