देश

    रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा झा नियुक्त

    जगत ठाडा मगर
    २०७८ भदौ ४ | बिहान ०७:०५ बजे

      जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरन्जन झा नियुक्त भएका छन् ।
      बिहीबार झालाई सरकारले महाप्रबन्धकमा नियुक्त गरेको हो ।

      सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी झा नेकपा एमाले समाजवादीका नेता हुन ।
      महाप्रबन्धकमा नियुक्त भएका झाले रेल सन्चालन्का लागि कटिबद्ध रह्ने बताए ।

      नवलपुर टुडे सँग संक्षिप्त कुरा गर्दै झाले सबै सङ सह्कार्य गर्दै अघि बढ्ने बताए । यसअघिका रेल्वे महाप्रबन्धक गुरु भट्टराईलाई सरकार्ले स्पष्टीकरण सोधेपछी उनले राजीनामा दिएका थिए ।

        कमेन्टहरु