देश

    संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

    नवलपुर टुडे
    २०८३ बैशाख ३ | मध्यान्ह ०१:०१ बजे

      काठमाडौं,वैशाख ३। संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ ।मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ ।

      दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ ।समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ । न्यूज बैंक

        कमेन्टहरु