देश

    आज बिहान अफगानिस्तानदेखि कतार हुँदै १२७ नेपाली काठमाडौं आइपुगे

    जगत ठाडा मगर
    २०७८ भदौ १ | मध्यान्ह ०१:०५ बजे

      काठमाडौं । अफगानिस्तानदेखि कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् ।

      अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतार ल्याई पुर्याएको थियो ।

      उनिहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

        कमेन्टहरु