देश

    गैडाकोटस्थित कालीगण्डकी चोकमा ” डाँडाझेरी मेडिकल हल” शुभारम्भ

    जगत ठाडा मगर
    २०७८ साउन ३० | बिहान ०८:०४ बजे

      असिम कामु मगर
      गैडाकोट । नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा डाँडाझेरी मेडिकल हल शुभारम्भ गरेको छ । गैडाकोट नगरपालिका -२ स्थित कालीगण्डकी चोकमा संचालनमा ल्याएको हो ।
      photo 2021 08 14 08 40 29

      उक्त मेडिकल नवलपुर जिल्ला समन्वय समितिका सभापति चेसराम आले मगरले उट्घाटन गरि शुभारम्भ गरेको हो ।

      बुलिङटार गाउँपालिका -२ मा जन्मिनु भएका बुबा भिमबहादुर गरन्जा मगर र आमा भिम माया गरन्जा मगरको छोरा चिरन गरन्जा मगरले आफू जन्मेको गाउँको नामबाट ” डाँडाझेरी मेडिकल हल ” संचालनमा ल्याएको हो ।

      photo 2021 08 14 08 40 27

      उक्त मेडिकल हलमा शुभारम्भको अबसरमा सुगरको चेकजाँचमा निशुल्क र अन्य स्वास्थ्य सम्बन्धि चेकजाँचमा २५ प्रतिशत छुट दिने संचालकले बताए । साथै एक हजार भन्दा बढिले सेवा लिने अनुमान गर्नुभएको छ ।

      photo 2021 08 14 08 40 24

      photo 2021 08 14 08 40 30

        कमेन्टहरु