समाचार

    सुनसरीमा दुई सय केजी गाँजा बरामद

    नवलपुर टुडे
    २०८२ फाल्गुन २८ | मध्यान्ह ०१:११ बजे

      सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ । गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद गरिएकाे हाे ।

      जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले गाँजा बरामद गरिएकाे जानकारी दिए।

        कमेन्टहरु