समाचार

    बाँके-३ मा खगेन्द्र सुनार विजयी

    नवलपुर टुडे
    २०८२ फाल्गुन २३ | बिहान १०:११ बजे

      बाँके । बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गरे ।

      उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए । नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २१५ मतसहित तेस्रो स्थानमा रहे ।

        कमेन्टहरु