देश

    किमाथाङका केन्द्रबिन्दु बनाएर ४.१ रेक्टरको भूकम्पको धक्का

    नवलपुर टुडे
    २०८२ फाल्गुन १० | बिहान ०८:११ बजे

      काठमाडौँ । आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

      संखुवासभाको रिदाक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

      यो रिदाक तिव्वतको सिमा क्षेत्रमा पर्दछ ।

        कमेन्टहरु