राजनीति

    फागुन ७ ऐतिहासिक दिन, नागरिक स्वतन्त्रता प्राप्ति दिवस : कांग्रेसका पूर्वसभापति देउवा

    नवलपुर टुडे
    २०८२ फाल्गुन ७ | मध्यान्ह ०१:११ बजे

      काठमाडौँ ।नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ७ लाई नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको  ऐतिहासिक दिन भएको बताएका छन्।

      प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य भएको र नागरिक स्वतन्त्रता प्राप्त भएको स्मरण गराएका छन्।

        कमेन्टहरु