देश

    दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

    नवलपुर टुडे
    २०८२ पुस ६ | बिहान ०४:०९ बजे

      काठमाडौँ । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर शनिबार साँझ ८ बजेर ३६ मिनेटमा तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

      पछिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहको छ।

        कमेन्टहरु