समाचार

    रबिलाई थप १ करोड धरौटी राखेर थुनामुक्त गर्न अदालतको आदेश

    नवलपुर टुडे
    २०८२ पुस ३ | मध्यान्ह ०५:०९ बजे

      बुटवल । रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ धरौटी राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

      न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा उनको मुद्दाको सुनुवाइ भएको हो । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए ।

        कमेन्टहरु