समाचार

    पूर्वमन्त्री उपाध्यायको निधन

    नवलपुर टुडे
    २०८२ मंसिर २८ | बिहान ११:०८ बजे

      काठमाडौँ । नेपाली कांग्रेसका नेता आमदप्रसाद उपाध्यायको निधन भएको छ। लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित रहेका उनको उपचारका क्रममा निधन भएको हो।

      उपाध्याय पूर्वमन्त्रीसमेत हुन् । उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए।

        कमेन्टहरु