खेलकुद

    एनपिएल : आज विराटनगर र लुम्बिनी भिड्दै

    नवलपुर टुडे
    २०८२ मंसिर १७ | बिहान ०७:०८ बजे

      काठमाडौं, मंसिर १७ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ।

      WhatsApp Image 2025 12 03 at 08.04.48 4474e168

      सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ। प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ।

        कमेन्टहरु