बिश्व

    दिल्लीमा भीषण आगलागी, ४ जनाको मृत्यु

    एजेन्सी
    २०८२ मंसिर १४ | बिहान ०७:०८ बजे

      नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको सङ्गम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ।

      यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्।

      शनिबार साँझ ६:१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। अचानक आयो फैलिएपछि भाग्न नसक्दा चार जनाको मृत्यु भएको हो । 

        कमेन्टहरु