देश

    सदस्यता नवीकरण र अधिवेशन प्रक्रिया रोक्न नेपाल पक्षको माग

    जगत ठाडा मगर
    २०७८ साउन २२ | बिहान ०८:०४ बजे

      काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ ।

      वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबारदेखि शुरु भएको आफ्नो समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताएका छन् ।

      १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेको नेता रघुजी पन्तले बताए ।

      १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।

        कमेन्टहरु