मौसम

    देशभर आजको मौसम कस्तो रहला ?

    नवलपुर टुडे
    २०८२ मंसिर ९ | बिहान ०६:०८ बजे

      काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ ।

      आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 
      आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

        कमेन्टहरु