राजनीति

    कांग्रेस केन्द्रीय बैठक फेरि सर्‍यो

    नवलपुर टुडे
    २०८२ मंसिर १ | बिहान ०७:०८ बजे

      ललितपुर, मंसिर १ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति पुनः परिवर्तन भएको छ।

      पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार मंसिर १ (आज) गते दिउँसो ११:०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने भएको छ।

      उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको उनले जानकारी दिए।

        कमेन्टहरु