देश

    कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

    नवलपुर टुडे
    २०८२ कार्तिक २८ | बिहान ११:०७ बजे

      काठमाडौँ । कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर शुक्रबार भूकम्पको धक्का गएको छ ।

      राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको थियो । 

        कमेन्टहरु