न्यायालय

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

    रासस
    २०८२ कार्तिक १२ | बिहान ०७:०७ बजे

      काठमाडौं, कार्तिक १२ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ।

      सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर र संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ।

        कमेन्टहरु