देश

    चितवनको राप्ती नगरपालिकामा मंगोलवाद प्रशिक्षण सम्पन्न

    kushal
    २०७७ अशोज १९ | मध्यान्ह ०४:०६ बजे

      चितवन । असोज १९ सोमबार, मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठन चितवन जिल्ला सभाको आयोजना र संघिय सभा सदस्य पुर्ख राम प्रजा र वीर बहादुर तामाङको विशेष पहलमा चितवन राप्ती नगरपालिका वडा नन्बर ९ वान ग्रुप गाउँमा मंगोलवाद प्रशिक्षण सम्पन्न गरेको छ ।

      photo 2020 10 05 16 39 55

      कार्यक्रम कुमार लामाको सभापतित्वमा प्रमुख प्रशिक्षण संघिय सभाका सदस्य पुर्खा राम प्रजाले मंगोलबाद, मानव अस्तित्व र बाहुनवाद सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

      photo 2020 10 05 16 40 29

      उक्त कार्यक्रम संघिय सभाका सदस्य वीर बहादुर तामाङको संचालनमा राप्ती नगरपालिकाको -९ वान ग्रुप स्थित खुल्ला मैदानमा भएको थियो ।

      photo 2020 10 05 16 41 20

        कमेन्टहरु