समाचार

    उपचारका लागि सिंगापुर गए कांग्रेस सभापति देउवा दम्पती

    नवलपुर टुडे
    २०८२ कार्तिक ११ | बिहान ०६:०७ बजे

      काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान गरेका छन् । उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर प्रस्थान गरेकी छन् ।

      भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट देउवा दम्पती घाइते भएका थिए ।  देउवा दम्पती सोमबार राति विमानमा सिंगापुर गएका हुन् ।

        कमेन्टहरु