देश

    इलाममा आफैले काटेको रुख ढलेर लागि एक जनाको मृत्यु

    kushal
    २०७७ अशोज १९ | मध्यान्ह ०२:०६ बजे

      इलाम । इलाममा रुख काटने क्रममा रुखले किचेर फाकफोक थुमका २८ बर्सिय भानु भक्त दर्लामीको मृत्यु भएको छ ।

      इलामको स्थानिय जङलमा रुख काटने क्रममा आफैले काटदै गरेको रुख ढलेर अर्को रुख लडाउदा टाउकोमा लागी दर्लामीको घटना स्थल मै मृत्यु भएको प्रहरी चौकी आमचोकका इन्चार्ज सुबेन्द्र कर्णले जानकारी दिएको छ ।

      घटना स्थल प्रहरी चौकी भन्दा कारीब १५ किलोमिटर टाढा रहेको र मृतकको लास इलाम अस्पतालमा पोस्ट मार्टमको लागी लागिएको प्रहरीले बताएको छ ।

        कमेन्टहरु