मौसम

    आज देशभर मौसम मुख्यतया सफा रहने

    नवलपुर टुडे
    २०८२ अशोज २७ | बिहान ०६:०६ बजे

      काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

      देशभर मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

      कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

        कमेन्टहरु