देश

    भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

    kushal
    २०७७ अशोज १८ | बिहान १०:०६ बजे

      चितवन । चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

      कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

        कमेन्टहरु