घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    कैलालीमा सर्पको टोकाइबाट बाजुरा एक युवकको मृत्यु

    उमेश रोकाया
    २०८२ अशोज ८ | मध्यान्ह ०४:०६ बजे

      बाजुरा, असोज ८ । त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ । स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिए।

      ‎उनका अनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो।

        कमेन्टहरु