घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    बाजुरामा एक युवक चरेश सहित पक्राउ

    उमेश रोकाया
    २०८२ अशोज २ | मध्यान्ह ०१:०६ बजे

      बाजुरा, असोज २ । बाजुराबाट एक युवक बुधबार एक किलो चरेश सहित पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  जिल्लाको बुढीनन्दा  नगरपालिका–१० बस्ने २८ वर्षीय विरेन्द्र थापा रहेका छन ।

      ‎बडीमालिका नगरपालिकाको बाउलीबाट जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताएका छन् ।

      ‎प्रहरीले निजकाे  झोलामा खोज तलासी गर्दा सेतो प्लाष्टिकमा बेरेर राखेको र अवस्थामा गस्ती टोलीले पक्राउ गरेको बताएका छन् । प्रहरीले यस बारेमा थप अनुसन्धान गरिरहेको छ ।

        कमेन्टहरु