देश

    दोलखामा बस दुर्घटनामा परि दुई जना घाईते

    जगत ठाडा मगर
    २०७८ साउन १६ | मध्यान्ह ०३:०४ बजे

      दोलखा । काठमाडौबाट सिङटी तर्फ आउँदै गरेको गौरी शंकर यातायातको बस दुर्घटना भएको छ ।

      बा ४ ख ५३६१ गाैरी शंकर यातायातको बस काठमाडौबाट सिङटी जाँदै गर्दा चरिकोटकाे रमिते डाडाँमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

      बस दुर्घटनामा दुई जना गम्भीर घाइते भएको जानकारी दिएको छ । हाल घाईतेहरुको स्थानिय सामुदायिक अस्पताल चरिकोटमा उपचार भैइरहेको छ ।

        कमेन्टहरु