देश

    लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त(सुचनासहित)

    जगत ठाडा मगर
    २०७८ साउन १६ | बिहान ०८:०४ बजे

      रुपन्देही । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् ।

      प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।

      सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।
      मुख्यमन्त्री शंकर पोख्रेल सरकार पुन: अल्पमतमा परेका छ्न ।

        कमेन्टहरु