देश

    असोज १ गते शोक दिवस मनाइने मन्त्रिपरिषद् बैठकको निर्णय

    नवलपुर टुडे
    २०८२ भदौ ३० | मध्यान्ह ०७:०५ बजे

      काठमाडौँ । सरकारले आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ ।

      सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

      गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार दिवसमा सार्वजनिक बिदा दिएर झण्डा झुकाउने निर्णय गरेको गरिएको छ । 

       

       

        कमेन्टहरु