समाज

    रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु जारी

    नवलपुर टुडे
    २०८२ भदौ २७ | बिहान ०७:०५ बजे
       

      उनका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ। अत्यावश्यक आवतजावतका लागि आज साँझ ५:०० बजेदेखि ७:०० बजेसम्मको समय तोकिएको छ ।  

      निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोस्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

        कमेन्टहरु