शिक्षा

    आज चितवनमा सबै संस्थागत विद्यालय बन्द

    नवलपुर टुडे
    २०८२ भदौ २४ | बिहान ०७:०५ बजे

      भरतपुर,भदौ २४। चितवनका सबै संस्थागत विद्यालयहरु आज एक दिनका लागि बन्द हुने भएका छन ।

      जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएको र विद्यार्थीहरुको मृत्यु भएका कारण शोकमा आज सबै विद्यालय बन्द गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले आज विद्यालय बन्द हुने नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

      सोमबारको जेन–जीले चितवनसहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए ।

        कमेन्टहरु