देश

    रामेछापमा ४ म्याग्निच्युडको भूकम्प

    नवलपुर टुडे
    २०८२ भदौ १ | मध्यान्ह ०४:०५ बजे

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो।

        कमेन्टहरु