अर्थ

    आजदेखि पेट्रोलको मूल्य बढ्यो, डिजेलकाे घट्यो

    नवलपुर टुडे
    २०८२ साउन ३१ | बिहान ०७:०४ बजे

      काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

      आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलकाे मूल्य भने घटेको छ । साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाइएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

       
       

        कमेन्टहरु