देश

    संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन(पूर्णपाठ)

    नवलपुर टुडे
    २०८२ साउन २८ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् । 

      आफ्नो तुर्कमेनिस्तान भ्रमण, समसामयिक राजनीतिक विषयवस्तु र आफू नेतृत्वको सरकार निर्माण भएपछि गरेका कामबारे संसद्‌मा उनले  फेहरिस्त प्रस्तुत गरे । प्रधानमन्त्री ओलीले अदालतमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिमाथि प्रतिशोध साधेको हो भन्दै प्रश्न समेत गरे । 

      राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम नलिई ओलीले उनीमाथि व्यङ्ग्य गरे । प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर फर्किएकाले अर्कालाई भिजिट भिसामा गएको भन्दै प्रश्न गरिरहेको बताए ।  

      यस्तो छ प्रधानमन्त्रीले संसद्‌मा गरेको सम्बोधनको पूर्णपाठ 

       

        कमेन्टहरु