बागमती प्रदेश

    बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँसहित आठ मन्त्रीले लिए शपथ

    नवलपुर टुडे
    २०८२ साउन २० | मध्यान्ह ०७:०४ बजे

      मकवानपुर । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्री नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

       
       

        कमेन्टहरु