देश

    एसएसपी बढुवामा सिफारिस भए यी ११ एसपी

    नवलपुर टुडे
    २०८२ साउन ५ | मध्यान्ह ०२:०४ बजे

      काठमाडौं । नेपाल प्रहरीको एसएसपीमा बढुवाका निम्ति ११ जनाको नाम सिफारिस गरिएको छ ।

      सोमबार (साउन ५) बसेको बढुवा समितिको बैठकको निर्णयानुसार ११ एसपीको नाम सिफारिस गरिएको एआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

      एसएसपीमा बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा तुलबहादुर कार्कीको नाम छ । दोस्रोमा राजेश सिंह छन् । यो सूचीको तेस्रो नम्बरमा राजीवबहादुर बस्नेतको नाम छ ।

      बढुवा सिफारिस सूची पढ्नोस्–

      dmghdg-1753085446.jpg
       

       

       

        कमेन्टहरु