समाचार

    संविधानसभा सदस्य यादवको निधन

    दिप्शन गुरुङ
    २०८२ असार १८ | मध्यान्ह १२:०३ बजे
       

      बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए। उनको दुई छोरा, दुई छोरी र श्रीमती छन्।

        कमेन्टहरु