लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेश सभा बैठक, प्रतिपक्षी दल सहभागी नभएपछि स्थगित

    नवलपुर टुडे
    २०८२ असार १७ | मध्यान्ह ०६:०३ बजे

      बुटवल । लुम्बिनी प्रदेश सभा बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ ।

      मंगलबारको बैठक ढिलो गरी सुरु भएपनि प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । 

      नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका प्रतिपक्षी दलहरूले बजेट सच्याउनुपर्ने माग राख्दै बैठकमा विरोध जनाउँदै आएका छन् । 

       

        कमेन्टहरु