देश

    मुगु केन्द्र भएर भूकम्प

    नवलपुर टुडे
    २०८२ असार १५ | मध्यान्ह ०४:०३ बजे

      काठमाडौं । मुगु आसपास केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (आइतबार) दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

      भूकम्पको असरका विषयमा अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।

        कमेन्टहरु