शिक्षा

    एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक

    नवलपुर टुडे
    २०८२ असार १४ | बिहान ०९:०३ बजे

      काठमाडौँ, असार १४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। सूचनाअनुसार शुक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन्।

      परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। यो वर्ष एसइईमा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ। २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए।

      हेर्नुहोस् परीक्षातालिकाः

      pariksha talika joSTwf7B6c

       
       

        कमेन्टहरु